Section 29A
झुट्टा विवरण पेश गरेमा हुने सजाय
– प्रचलित कानून बमोजिम मालपोत कार्यालयबाट सम्पादन हुने काम कारबाहीको सिलसिलामा कसैले जानी जानी झुट्टा विवरण पेश गरेको देखिन आएमा तत्सम्बधी निर्णय गर्दा मालपोत कार्यालयले सो विवरण पेश गर्ने व्यक्तिलाई एकहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
मालपोत ऐन, २०३४
Preamble - 0
Chapter - 4
Section 9: मालपोत असूल गर्ने अधिकारSection 10: मालपोत बुझाउनु पर्नेSection 10A: मालपोत दर निर्धारण गर्नेSection 11: मालपोत बुझाउने म्यादSection 12: मालपोतमा छुट दिनेSection 13: मालपोत नबुझाएमा लाग्ने शुल्कSection 14: मालपोत असूल हुन बाँकी जग्गाको फाँटवारीSection 15: मालपोत बाँकी भएको जग्गा रोक्का गर्न सकिनेSection 16: जग्गा लिलाम गर्नेSection 17: मालपोत बुझाउने म्याद बढाउन सकिनेSection 18: रसीद दिनेSection 19: हदबन्दीभन्दा बढी जग्गाको मालपोत असूल गर्ने सम्बन्धमा
Chapter - 8
Section 27: जिमिदारसंगको बक्यौता असूल गर्नेSection 28: मालपोत असूल तहसील गर्ने काममा बाधा विरोध गर्नेलाई सजायSection 29: सरकारी वा सार्वजनिक जग्गा दर्ता वा आबाद गरेमा हुने सजायSection 29A: झुट्टा विवरण पेश गरेमा हुने सजायSection 30: स्वीकृति बिना जग्गा आवाद गर्नेलाई सजायSection 31: पुनरावेदनSection 32: अदालतलाई भए सरहको अधिकार हुनेSection 32A: विभागीय कारवाई हुनेSection 32B: काम कारबाही बदर गर्न सक्नेSection 33: नियम बनाउने अधिकारSection 34: बाधा अड्काउ फुकाउने अधिकारSection 35: निष्कृय तथा खारेज हुने